हितोपदेश 2:21 - पवित्र बाइबल21 ईमान्दारी मानिसहरू तिनीहरूको भूमिमा लगातार जीउने छन् अनि दोषरहित मानिसहरू त्यहाँ बस्नेछन्। Se kapitletनेपाली नयाँ संशोधित संस्करण21 किनभने धर्मीहरू देशमा वास गर्नेछन्, र निर्दोष मानिसहरू त्यहाँ रहनेछन्। Se kapitletसरल नेपाली पवित्र बाइबल21 धर्मी र इमानदार मानिसहरू यस देशमा बास गर्नेछन्। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण21 किनकि धर्मीहरू देशमा बास गर्नेछन्, र निर्दोष मानिसहरू त्यहाँ रहिरहनेछन्, Se kapitlet |