Online Bibel

- Annoncer -




हितोपदेश 1:7 - पवित्र बाइबल

7 परमप्रभुलाई सम्मान गर्नु बुद्धिको शुरूवात हो। तर मूर्खहरूले अनुशासन अनि ज्ञानलाई घृणा गर्छन्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

7 परमप्रभुको भय नै ज्ञानको सुरु हो, तर मूर्खले बुद्धि र अनुशासनलाई तुच्‍छ ठान्‍दछ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

7 ज्ञान प्राप्‍त गर्न पहिले परमप्रभुको भय राख्‍नुपर्छ। मूर्खहरूले बुद्धिको कदर गर्दैनन् र शिक्षा लिने मन गर्दैनन्।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 याहवेहको भय ज्ञानको सुरुवात हो, तर मूर्खले चाहिँ बुद्धि र अनुशासनलाई तुच्छ ठान्दछ।

Se kapitlet Kopi




हितोपदेश 1:7

Følg os:

Annoncer


Annoncer