Online Bibel

- Annoncer -




हितोपदेश 1:33 - पवित्र बाइबल

33 तर त्यो मानिस जसले मलाई पछ्याउँछ ऊ सधैँ सुरक्षित रहनेछ। त्यस्ता मानिस अचानक आइपर्ने खतराहरूबाट सुरक्षित रहनेछन्।”

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

33 तर मैले भनेको कुरा जस-जसले सुन्‍छन्‌ तिनीहरू सुरक्षामा जिउनेछन्, र हानि-नोक्‍सानीको डरैविना ढुक्‍क रहनेछन्‌।”

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

33 तर जसले मेरो कुरा सुन्‍छ, त्‍यसले सुरक्षा पाउनेछ। त्‍यो कुशलसाथ रहनेछ र त्‍यसलाई डरको कुनै कारण हुनेछैन।”

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 तर जजसले मेरो कुरामा ध्यान दिन्छन्, ऊ सुरक्षित रहनेछन्, र विपत्तिको डरबाट ढुक्‍क भई रहनेछन्।

Se kapitlet Kopi




हितोपदेश 1:33

Følg os:

Annoncer


Annoncer