हितोपदेश 1:30 - पवित्र बाइबल30 तिमीहरूले मेरो उपदेश सुन्न अस्वीकार गरेका थियौ। जब मैले तिमीहरूलाई सही मार्ग-दर्शन गराउन खोजें त्यस बेला तिमीहरूले मलाई ध्यानै दिएनौ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण30 तिनीहरूले मेरो अर्ती ग्रहण नगरेका हुनाले, र मेरो हप्की तिरस्कार गरेका हुनाले, Se kapitletसरल नेपाली पवित्र बाइबल30 तिमीहरूले कहिल्यै मेरो सल्लाह लिएनौ अथवा मैले चेतावनी दिँदा ध्यान दिएनौ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण30 तिनीहरूले मेरो सल्लाह ग्रहण नगरेका, र मेरो हप्काइलाई तिरस्कार गरेका हुनाले, Se kapitlet |