Online Bibel

- Annoncer -




हितोपदेश 1:29 - पवित्र बाइबल

29 म तिमीहरूलाई सहायता गर्ने छैन कारण मैले दिएको ज्ञान तिमीहरूले लिन अस्वीकार गरेका छौ तिमीहरूले परमप्रभुको डर मान्न र उहाँलाई सम्मान गर्न अस्वीकार गरेका थियौ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

29 तिनीहरूले ज्ञानलाई घृणा गरेका हुनाले, र परमप्रभुको भय मान्‍न नचाहेका हुनाले,

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

29 तिमीहरूले सधैँ बुद्धिको तिरस्‍कार गरेका छौ र परमप्रभुको आज्ञा मान्‍न इन्‍कार गरेका छौ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 तिनीहरूले ज्ञानलाई घृणा गरेका हुनाले, र याहवेहप्रति भय मान्‍न नचाहेका हुनाले;

Se kapitlet Kopi




हितोपदेश 1:29

Følg os:

Annoncer


Annoncer