Online Bibel

- Annoncer -




हितोपदेश 1:28 - पवित्र बाइबल

28 “तब तिमीहरूले मलाई बोलाउनेछौ र मैले जवाफ दिनेछैन्। तिमीहरूले सहायताको निम्ति मलाई खोज्नेछौ, तर मबाट तिमीहरूले सहायता पाउँने छैनौ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

28 “तब तिनीहरू मलाई पुकार्नेछन्, तर म जवाफ दिनेछैन, तिनीहरूले मेरो खोजी गर्नेछन्, तर मलाई भेट्टाउनेछैनन्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

28 त्‍यस बेला तिमीहरूले बुद्धिलाई पुकार्नेछौ तर म जवाफ दिनेछैनँ। सबै ठाउँहरूमा तिमीहरूले मलाई खोज्‍नेछौ तर मलाई भेट्टाउनेछैनौ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 “तब तिनीहरूले मलाई पुकार्नेछन्, तर म जवाफ दिनेछैनँ; तिनीहरूले मलाई खोज्नेछन्, तर मलाई भेट्टाउनेछैनन्।”

Se kapitlet Kopi




हितोपदेश 1:28

Følg os:

Annoncer


Annoncer