हितोपदेश 1:27 - पवित्र बाइबल27 जब तिमीहरूमाथि आँधी झैं विनाश आउँछ, जब हटात प्रकोपको भुँवरीले झैं अत्याउँछ, जब आपात र कष्ट तिमीमाथि आउँछ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण27 जब आँधीबेहरीझैँ तिमीहरूलाई विपत्तिले ढाक्छ, जब भुमरीझैँ आपत्ति तिमीहरूमाथि मड़ारिएर आउँछ, जब सङ्कष्ट र दु:खले तिमीहरूलाई डुबाउँछन्। Se kapitletसरल नेपाली पवित्र बाइबल27 विपत्ति तिमीहरूमाथि आँधीझैँ आउनेछ, दु:खको डरलाग्दो हुरी चल्नेछ र तिमीहरू कष्ट र पीडामापर्नेछौ। त्यस बेला म तिमीहरूलाई खिसी गर्नेछु। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण27 विपत्तिले आँधीजस्तै तिमीहरूलाई उडाउँदा, जब भुमरीजस्तै आपत्ति तिमीहरूमाथि मडारिएर आउँछ; जब सङ्कष्ट र दुःखले तिमीहरूलाई डुबाउँछन्। Se kapitlet |