हितोपदेश 1:26 - पवित्र बाइबल26 यसकारण तिमीहरू नाश हुँदा म हाँस्नेछु। जब तिमीहरूमाथि आपत्ति आउँछ म तिमीहरूलाई खिसी गर्नेछु। Se kapitletनेपाली नयाँ संशोधित संस्करण26 तिमीहरूलाई आपत्ति आइपर्दा म हाँस्नेछु, विपत्तिले तिमीहरूलाई छोप्दा म खिल्ली उड़ाउनेछु— Se kapitletसरल नेपाली पवित्र बाइबल26 जब तिमीहरू कष्टमा पर्नेछौ, म तिमीहरूमाथि हाँस्नेछु, डरलाग्दा विपत्तिहरू आइलाग्दा म तिमीहरूलाई खिसी गर्नेछु– Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण26 यसको बदलामा तिमीहरूमाथि प्रकोप आउँदा म हाँस्नेछु; विपत्तिले तिमीहरूलाई छोप्दा म खिल्ली उडाउनेछु; Se kapitlet |