Online Bibel

- Annoncer -




हितोपदेश 1:24 - पवित्र बाइबल

24 “मैले बोलाएँ तर तिमीहरूले मलाई सुनेनौ, मैले तिमीहरूको लागि आफ्नो हात अघि बढाँए तर तिमीहरूले म तिर ध्यानै दिएनौ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

24 तर मैले बोलाउँदा तिमीहरूले इन्‍कार गरेका हुनाले र मैले आफ्‍नो हात फैलाउँदा कसैले ध्‍यान नदिएको हुनाले,

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

24 मैले तिमीहरूलाई बोलाइरहेको छु, आओ भनी निम्‍तो दिइरहेको छु तर तिमीहरूले मेरो कुरा सुन्‍दैनौ। तिमीहरूले मतिर ध्‍यानै दिएनौ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 तर मैले बोलाउँदा तिमीहरूले मलाई सुन्‍न नचाहेकाले, र मैले आफ्ना हातहरू फैलाउँदा कसैले ध्यान नदिएकाले,

Se kapitlet Kopi




हितोपदेश 1:24

Følg os:

Annoncer


Annoncer