हितोपदेश 1:19 - पवित्र बाइबल19 जो मानिसहरू भ्रष्ट कर्मद्वारा धन कमाउने लालचमा बस्छन् तिनीहरूको अन्त पनि नराम्रो प्रकारले नै हुन्छ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण19 बेईमानीसित कमाउनपट्टि लाग्नेहरू सबैको अन्त्य यस किसिमले हुन्छ, यसरी धन आर्जन गर्नेको जीवन त्यसैले छिनेर लैजान्छ। Se kapitletसरल नेपाली पवित्र बाइबल19 चोरीले सधैँ चोर्नेको ज्यान लिंन्छ। हिँसा गरेर कमाइ गर्ने मानिसको अन्त पनि त्यस्तै हुनेछ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण19 बेइमानीसित नाफा कमाउने सबैका मार्गहरू यस्तै हुन्छन्, जसले यो लिन्छ, यसले तिनीहरू सबैको जीवन लिन्छ। Se kapitlet |