हितोपदेश 1:17 - पवित्र बाइबल17 बेकारछ जाल थाप्नु जब सबै चराहरूले तिमीलाई देखिरहेका हुन्छन्। Se kapitletनेपाली नयाँ संशोधित संस्करण17 सबै पक्षीहरूका नजरको सामु जाल फैलाउनु कति व्यर्थ! Se kapitletसरल नेपाली पवित्र बाइबल17 आफूले पक्रन दाउ गरेको चराले देख्दा-देख्दै जाल बिछ्याउनु व्यर्थ छ, Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण17 चराहरूले देख्ने गरी जाल बिछ्यानु कति निरर्थक हुन्छ! Se kapitlet |