Online Bibel

- Annoncer -




हितोपदेश 1:15 - पवित्र बाइबल

15 हे मेरो छोरो, तिमी तिनीहरूको बाटोको अनुशरण नगर। त्यस्तो बाटोमा एक पाइला पनि नराख।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

15 हे मेरो छोरा, तिनीहरूसँग नजा, तिनीहरूको मार्गमा पाइलै नराख्,

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

15 ए मेरो छोरो, त्‍यस्ता मानिसहरूसित नलाग्। तिनीहरूदेखि टाढै बस्।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 हे मेरो छोराछोरी, तिनीहरूसित नजाओ; तिनीहरूका मार्गमा खुट्टै नटेक!

Se kapitlet Kopi




हितोपदेश 1:15

Følg os:

Annoncer


Annoncer