हितोपदेश 1:14 - पवित्र बाइबल14 यसकारण हामी सित आऊ अनि हामीलाई सहायता गर। हामीले लुटेर पाएको प्रत्येक चीजको भाग बराबरी बाँड्नेछौं।” Se kapitletनेपाली नयाँ संशोधित संस्करण14 तिमी हामीसँगै साझेदार होऊ, र हामी लूटको थैलोबाट बाँड्नेछौं।” Se kapitletसरल नेपाली पवित्र बाइबल14 आओ, हाम्रो साथ देओ र लुटेका माल हामी आपसमा बाँडौंला।” Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तिमी हाम्रो साझेदार बन, यो धन हामी सबैको हुनेछ। Se kapitlet |