Online Bibel

- Annoncer -




हितोपदेश 1:11 - पवित्र बाइबल

11 त्यस्ता मानिसहरूले भन्लान, “हामी सित आऊ, हामी लुकेर ढुकौं अनि कसैलाई मार्नेछौं। हामी निर्दोष मानिसमाथि जाईलाग्नेछौं।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

11 तिनीहरू भन्‍लान्, “आऊ हामीसँग, कसैको रक्तपात गर्न ढुकिबसौं, कुनै निर्दोषलाई लुट्‌न ढुकिबसौं,

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

11 तिनीहरूले यसो भन्‍लान्, “जाऔं, गएर कसैको हत्‍या गरौं! कोही निर्दोष मानिसहरूमाथि आक्रमण गरौं!

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तिनीहरूले यसो भन्लान्, “हामीसित आऊ, हामी निर्दोषको रक्तपात गर्न ढुकेर बसौँ,” हामी कुनै निर्दोषलाई आक्रमण गरौँ;

Se kapitlet Kopi




हितोपदेश 1:11

Følg os:

Annoncer


Annoncer