Online Bibel

- Annoncer -




हितोपदेश 1:10 - पवित्र बाइबल

10 हे मेरो छोरा, केही मानिसहरू नराम्रो कर्म गर्न रूचाउँछन् अनि त्यस्ता मानिसहरूले तिमीलाई पनि नराम्रो कर्म गर्न उत्साह दिन्छन् तिनीहरूको कुरा नसुन्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

10 हे मेरो छोरा, यदि पापीहरूले तँलाई बहकाउन खोजे भने, तिनीहरूको बहकाउमा नलाग्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

10 ए मेरो छोरो, पापीहरूले तँलाई फकाई-फुस्‍लाई गर्दा तँ तिनीहरूसित नलाग्।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 हे मेरा छोराछोरी, यदि पापीहरूले तिमीहरूलाई उक्साए भने, तिनीहरूसँग नलाग!

Se kapitlet Kopi




हितोपदेश 1:10

Følg os:

Annoncer


Annoncer