Online Bibel

- Annoncer -




फिलिप्पी 3:16 - पवित्र बाइबल

16 तर हामीमा पहिले देखि भएको सत्यलाई भने छोड्नु हुँदैन।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

16 केवल हामीले जे प्राप्‍त गरिसकेका छौं, त्‍यसमा दह्रिला भइबसौं।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

16 जे भए पनि हामी यहाँसम्‍म जसरी आइपुग्‍यौं र त्‍यसरी नै अगाडि पनि बढ्दै जाऔं।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 हामीले जे जति प्राप्‍त गरिसकेका छौँ, हामी त्यसैमा जिऔँ।

Se kapitlet Kopi




फिलिप्पी 3:16

Følg os:

Annoncer


Annoncer