फिलिप्पी 3:11 - पवित्र बाइबल11 अनि ममा आशा छ म पनि मृत्युबाट बौरी उठ्नेछु। Se kapitletनेपाली नयाँ संशोधित संस्करण11 सम्भव भए मरेकाहरूबाट म पुनरुत्थान प्राप्त गर्न सकूँ। Se kapitletसरल नेपाली पवित्र बाइबल11 हुन सके मरेकोबाट पनि बिउँतन सकूँ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण11 अनि जसरी भए तापनि मरेकाहरूबाट पुनर्जीवित हुन चाहन्छु। Se kapitlet |