फिलिप्पी 3:1 - पवित्र बाइबल1 अनि अब मेरा दाज्यू-भाइ दिदी-बहिनीहरू! प्रभुमा आनन्दित होऊ। यसले तिमीहरूलाई अझ सुरक्षित राख्नेछ त्यही कुरो घरी-घरी लेखिरहनु मलाई केही कष्ट लाग्दैन। Se kapitletनेपाली नयाँ संशोधित संस्करण1 अन्त्यमा भाइ हो, प्रभुमा आनन्दित होओ। तिमीहरूलाई त्यही कुराहरू लेखिरहनु मलाई झर्को लाग्दैन, अनि त्यो तिमीहरूका सुरक्षाको निम्ति हो। Se kapitletसरल नेपाली पवित्र बाइबल1 आखिरमा दाजुभाइहरू, प्रभुको आनन्द तिमीहरूमा रहोस्। मैले नै लेखिसकेको कुरा घरीघरी दोहोर्याएर लेख्न झिँजो मान्दिनँ, यसले तिमीहरूलाई राम्रै गर्छ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण1 चाहे जेसुकै होस्, मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, प्रभुमा आनन्द गर। तिमीहरूलाई फेरि पनि त्यही कुराहरू नै लेख्न मलाई झर्को लाग्दैन, र यो त तिमीहरूका सुरक्षाको निम्ति हो। Se kapitlet |