Online Bibel

- Annoncer -




फिलेमोन 1:8 - पवित्र बाइबल

8 तिमीले केही गर्नु छ। ख्रीष्ट प्रति भएको मेरो अधिकारको कारणले म तिमीलाई यसो गर भन्न सक्छु।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

8 तिमीले के गर्नुपर्ने हो, सो गर्न आज्ञा दिनलाई ख्रीष्‍टमा मलाई साहस भए तापनि,

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

8 यसैकारण ख्रीष्‍टमा तिम्रो साहसी दाजु भएर तिमीले के गर्नुपर्छ भनी आज्ञा गर्न सक्‍थें,

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 यसकारण तिमीले जे गर्नुपर्नेथियो, सो गर्नू भनी ख्रीष्‍टमा साहसी भएर मैले तिमीलाई आज्ञा गर्न सक्नेथिएँ;

Se kapitlet Kopi




फिलेमोन 1:8

Følg os:

Annoncer


Annoncer