फिलेमोन 1:7 - पवित्र बाइबल7 मेरा भाइ! तिमीले परमेश्वरका मानिसहरूलाई प्रेम गर्यौ अनि तिनीहरूलाई प्रफुल्लित तुल्यायौ। यसले मलाई आनन्द अनि सुविस्था प्रदान गरेको छ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण7 मेरा भाइ, तिम्रो प्रेमबाट मैले धेरै आनन्द र सान्त्वना पाएको छु, किनकि तिमीद्वारा सन्तहरूका हृदय फेरि ताजा भएका छन्। Se kapitletसरल नेपाली पवित्र बाइबल7 प्यारो भाइ, तिम्रो मायाले मलाई ठूलो आनन्द र धेरै उत्साह दिएको छ। तिमीले परमेश्वरका भक्तहरूको हृदय आनन्दित पारेका छौ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिम्रो प्रेमले मलाई धेरै आनन्द र उत्साह दिएको छ; साथै हे मेरा भाइ, तिमीले सन्तहरूका हृदयलाई पनि यही प्रेमले ताजा बनाएका छौ। Se kapitlet |