Online Bibel

- Annoncer -




फिलेमोन 1:6 - पवित्र बाइबल

6 म प्रार्थना गर्छु कि तिमीले हामीसित सहयोग गरेको विश्वासले ख्रीष्टमा भएको हाम्रा हरेक असल कुरो गहनपूर्वक बुझ्नमा तिमीलाई सहायता दिनेछ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

6 म प्रार्थना गर्दछु कि तिम्रो विश्‍वासको सहभागिताले ख्रीष्‍टमा भएका हाम्रा सबै असल कुराका ज्ञानको वृद्धि गर्न सकोस्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

6 तिम्रो विश्‍वासको संगतिले हामी ख्रीष्‍टमा रहँदा हामीमा हुने सबै असल कुरालाई गहिरोसँग बुझ्‍ने शक्ति देओस् भनी प्रार्थना गर्छु।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 ख्रीष्‍टमा भएको हाम्रो प्रत्येक असल कुराको विषयमा तिमीलाई पूरा ज्ञान होस् भनेर तिम्रो विश्‍वासको बाँडचुँडमा तिमी सक्रिय बन भन्दै म प्रार्थना गर्दछु।

Se kapitlet Kopi




फिलेमोन 1:6

Følg os:

Annoncer


Annoncer