Online Bibel

- Annoncer -




फिलेमोन 1:24 - पवित्र बाइबल

24 अनि मर्कूस, अरिस्तार्खस, डेमास र लूकाले पनि तिमीलाई अभिवादन गर्न मसँग एक साथ छन्। यी सबै मैसित काम गर्दैछन्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

24 त्‍यसै गरी सहकर्मी मर्कूस, अरिस्‍तार्खस, डेमास र लूकाले पनि।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

24 मसँगै काम गर्ने मर्कूस अनि अरिस्‍तार्खस, डेमास र लूकाको पनि अभिवादन छ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 अनि यसरी नै मेरा सहकर्मी मर्कूस, अरिस्तार्खस, डेमास र लूकाले पनि अभिवादन पठाएका छन्।

Se kapitlet Kopi




फिलेमोन 1:24

Følg os:

Annoncer


Annoncer