Online Bibel

- Annoncer -




फिलेमोन 1:23 - पवित्र बाइबल

23 मेरो साथी इपाफ्रास पनि ख्रीष्ट येशूको निम्ति मसित बन्दी छ। उसले तिमीलाई अभिवादन पठाउँदैछ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

23 येशू ख्रीष्‍टमा मेरो सङ्गी-कैदी इपाफ्रासले तिमीलाई अभिवादन पठाएका छन्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

23 येशू ख्रीष्‍टको लागि मसँग कैदी भएका इपाफ्रासबाट तिमीहरूलाई अभिवादन छ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 ख्रीष्‍ट येशूमा मेरा सङ्गी-कैदी इपाफ्रासले तिमीलाई अभिवादन पठाएका छन्।

Se kapitlet Kopi




फिलेमोन 1:23

Følg os:

Annoncer


Annoncer