Online Bibel

- Annoncer -




फिलेमोन 1:22 - पवित्र बाइबल

22 दया गरी मलाई बस्नको लागि एउटा कोठा व्यवस्था गरी देऊ। म आशा गर्छु कि परमेश्वरले तिम्रो प्रार्थना सुन्नेछन् अनि म तिमीकहाँ आउन सक्नेछु।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

22 साथै मेरो निम्‍ति एउटा पाहुना-कोठा ठीक पारी राखिदेऊ, किनकि तिम्रो प्रार्थनाद्वारा म पनि तिमीकहाँ आउन पाउँछु कि भन्‍ने आशा गर्दछु।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

22 यसको साथसाथै अर्को कुरो, तिमीहरूको प्रार्थनाले म पनि तिमीकहाँ आउन पाऊँला भन्‍ने आशा राखेको छु र मेरो लागि पनि बस्‍ने ठाउँ मिलाइदेओ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 अनि अझ अर्को कुरा, मेरा निम्ति एउटा पाहुनाकोठा तयार गरिराख; किनकि तिम्रो प्रार्थनाको उत्तरमा मैले तिमीकहाँ आइपुग्ने आशा राखेको छु।

Se kapitlet Kopi




फिलेमोन 1:22

Følg os:

Annoncer


Annoncer