Online Bibel

- Annoncer -




फिलेमोन 1:20 - पवित्र बाइबल

20 हो, मेरा भाइ, प्रभुका निम्ति मेरो लागि केही गरिदेऊ। ख्रीष्टमा मेरो हृदय शान्त गराऊ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

20 प्रिय भाइ, तिमीबाट प्रभुमा केही लाभ पाऊँ भन्‍ने म चाहन्‍छु। ख्रीष्‍टमा मेरो हृदयलाई फेरि ताजा बनाइदेऊ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

20 यसकारण भाइ, प्रभुमा मेरो लागि पनि यो गरिदेओ। ख्रीष्‍टमा मेरो हृदय आनन्‍दले भरिओस्।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 प्रिय भाइ, प्रभुको निम्ति मलाई तिमीबाट केही फाइदा होस् भनी म इच्छा गर्छु; ख्रीष्‍टमा मेरो हृदयलाई फेरि ताजा पारिदेऊ।

Se kapitlet Kopi




फिलेमोन 1:20

Følg os:

Annoncer


Annoncer