Online Bibel

- Annoncer -




फिलेमोन 1:17 - पवित्र बाइबल

17 यसर्थ यदि मलाई साथी भनेर स्वागत गर्छौ भने ओनेसिमसलाई पनि स्वागत गर। मलाई स्वीकार गरे जस्तै उसलाई स्वीकार गर।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

17 यसैले यदि तिमीले मलाई आफ्‍नै साझेदार सम्‍झन्‍छौ भने मलाई झैँ तिनलाई ग्रहण गर।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

17 त्‍यसो हुँदा मलाई साझेदार सम्‍झन्‍छौ भने मलाई झैँ उनलाई स्‍वागत गर।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 यसकारण यदि तिमीले मलाई एक साझेदार सम्झन्छौ भने तिमीले जस्तो मलाई स्वागत गर्नेथियौ, त्यस्तै गरी उसलाई पनि स्वागत गर।

Se kapitlet Kopi




फिलेमोन 1:17

Følg os:

Annoncer


Annoncer