फिलेमोन 1:15 - पवित्र बाइबल15 ओनेसिमस तिमीबाट केही समयकोलागि छुट्टिएको थियो। यसो भएको हुन सक्छ कि त्यसलाई तिमीले सदाका निम्ति फिर्ता पाउनेछौ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण15 शायद तिमीबाट केही समयको निम्ति तिनी अलग्ग भएका थिए, ताकि तिनी सधैँको निम्ति तिमीसँग बस्न सकून्— Se kapitletसरल नेपाली पवित्र बाइबल15 सायद सधैँको लागि फेरि तिमीसँग रहून् भनी केही समयको लागि ओनेसिमस छुट्टिएका थिए। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण15 सायद ऊ केही समयको लागि तिमीदेखि अलग भएको कारणचाहिँ तिमीले उसलाई सधैँको लागि फेरि भेट्टाउनलाई होला। Se kapitlet |