गन्ती 8:9 - पवित्र बाइबल9 त्यस पछि तिमीले ती लेवीहरूलाई भेट हुने पालको अघि ल्याउनु र इस्राएलको सबै जातिका मानिसहरूलाई भेला गर। Se kapitletनेपाली नयाँ संशोधित संस्करण9 तैंले लेवीहरूलाई भेट हुने पालको सामुन्ने ल्याएर इस्राएलीहरूका सारा समुदायलाई भेला गर्। Se kapitletसरल नेपाली पवित्र बाइबल9 तब इस्राएलीहरूलाई भेला गरेर लेवीहरूलाई परमप्रभु बास गर्ने पवित्र पालको अघिल्तिर उभिन लगा। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण9 लेवीहरूलाई भेट हुने पालको अगाडि ल्याउनू, र सारा इस्राएली समुदायलाई भेला पार्नू। Se kapitlet |