Online Bibel

- Annoncer -




गन्‍ती 7:41 - पवित्र बाइबल

41 मेलबलिको निम्ति दुइवटा गोरू, पाँचवटा भेंडा, पाँचवटा बोका अनि एक बर्षे पाँचवटा थुमा सूरीशदूदैको छोरो शलूमीएलको उपहार यस्तो थियो।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

41 र मेलबलिको निम्‍ति चाहिँ दुई वटा साँढ़े, पाँच वटा भेड़ा, पाँच वटा बोका र पाँच वटा एक वर्षे थुमा। सूरीशद्दैका छोरा शलूमीएलको भेटी यही थियो।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

41 र मेलबलि चढाउनका निम्ति दुई वटा गोरु, पाँच वटा भेडा, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए। सूरीशद्दैका छोरा शलूमीएलले चढाएको भेटी यही थियो।

Se kapitlet Kopi




गन्‍ती 7:41

Følg os:

Annoncer


Annoncer