गन्ती 7:2 - पवित्र बाइबल2 इस्राएलका मानिसहरूको गन्ती हुदाँ यसका जिम्मावार मानिसहरूका परिवार, प्रधानहरू, र कुल नायकहरूले परमप्रभुलाई उपहारहरू चढाए। Se kapitletनेपाली नयाँ संशोधित संस्करण2 तब इस्राएलका गणना भएका नेताहरू, अर्थात् कुलनायकहरू र परिवारका मुखियाहरूले आ-आफ्नो बलि चढ़ाए। Se kapitletसरल नेपाली पवित्र बाइबल2 तब इस्राएलीहरूका जनगणना गर्न जिम्मेवारी लिएका कुल मुखियाहरूले Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण2 त्यसपछि इस्राएलका अगुवाहरू, परिवारहरूका छानिएका कुल नायकहरूले भेटीहरू चढाए। Se kapitlet |