Online Bibel

- Annoncer -




गन्‍ती 6:23 - पवित्र बाइबल

23 “हारून र उसका छोराहरूलाई भन, तिमीहरूले यस प्रकारले इस्राएलका मानिसहरूलाई आशीर्वाद देऊ। तिनीहरूलाई आशीर्वाद दिँदा यसो भन्नु,

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

23 “हारून र त्‍यसका छोराहरूलाई भन्, ‘इस्राएलीहरूलाई तिमीहरूले आशीर्वाद दिँदा यसो भन्‍नू:

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

23 यसरी आशीर्वाद देऊन् भनी परमप्रभुले मोशालाई आज्ञा गर्नुभयो:

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 “हारून र त्यसका छोराहरूलाई यसो भन्, ‘तिमीहरूले इस्राएलीहरूलाई आशीर्वाद दिँदा यसो भन्‍नू:

Se kapitlet Kopi




गन्‍ती 6:23

Følg os:

Annoncer


Annoncer