Online Bibel

- Annoncer -




गन्‍ती 6:13 - पवित्र बाइबल

13 “उसको अलग रहने समय समाप्त भए पछि नाजिरी भेट हुने पालको प्रवेशद्वारमा जानु पर्छ,

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

13 “‘आफ्‍नो अलग रहने समय पूरा भएपछि नाजिरीलाई नियम यही हो। त्‍यसलाई भेट हुने पालको ढोकामा ल्‍याउनू।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

13 “एउटा नाजिरीले आफ्‍नो भाकल पूरा गरिसकेपछि त्‍यसले आफ्‍नो विधि पूरा गर्नेछ। त्‍यो परमप्रभुको पवित्रपालका ढोकामा जानेछ

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 “ ‘नाजिरीको लागि तिनीहरूको अलग रहने समयअवधि पूरा भएपछिको नियम यही हो। तिनीहरूलाई भेट हुने पालको प्रवेशद्वारमा ल्याउनू;

Se kapitlet Kopi




गन्‍ती 6:13

Følg os:

Annoncer


Annoncer