Online Bibel

- Annoncer -




गन्‍ती 6:11 - पवित्र बाइबल

11 तब ती दुइवटा ढुकुर अथवा परेवा पूजाहारीले एउटा पापबलिको निम्ति चढाउँछ अनि अर्को होमबलिको निम्ति चढाउँछ। ऊ मुर्दाको छेउमा भएर गरेको पापको निम्ति उसले त्यसको लागि प्राश्चित गर्नु पर्छ। त्यस दिन त्यस व्यक्तिले फेरि आफ्नो शिर शुद्ध पार्छ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

11 मुर्दाको नजिक भएर त्‍यसले पाप गरेको हुनाले पूजाहारीले त्‍यसको निम्‍ति प्रायश्‍चित गर्नलाई तीबाट एउटा पापबलि, अर्कोचाहिँ होमबलि गरी चढ़ाऊन्‌। अनि त्‍यही दिन त्‍यसले आफ्‍नो शिर चोख्‍याओस्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

11 पूजाहारीले एउटाचाहिँ पापबलि र अर्को होमबलिको रूपमा चढाओस् र त्‍यसको शुद्धीकरणको विधि पूरा गरोस् किनभने त्‍यसले लाश छोएको छ। त्‍यही दिन त्‍यसले आफ्‍ना केश अर्पण गरेर

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 नाजिरीले लासको नजिक गएर पाप गरेको हुनाले पुजारीले त्यस पापका निम्ति प्रायश्‍चित गर्नलाई तीबाट एउटा पाप शुद्धीकरण बलि र अर्कोचाहिँ होमबलि चढाओस्। अनि त्यही दिन तिनीहरूले आफ्नो शिरलाई फेरि याहवेहका निम्ति नाजिरी हुनलाई पवित्र पारून्।

Se kapitlet Kopi




गन्‍ती 6:11

Følg os:

Annoncer


Annoncer