Online Bibel

- Annoncer -




गन्‍ती 6:10 - पवित्र बाइबल

10 तब आठौं दिनमा उसले दुइवटा ढुकुरको बच्चा अथवा दुइवटा परेवाको बच्चा भेट हुने पालको प्रवेशद्वारमा ल्याई पूजाहारीलाई दिओस्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

10 अनि आठौँ दिनमा त्‍यसले दुई वटा ढुकुर वा परेवाका दुई वटा बचरा भेट हुने पालको ढोकामा पूजाहारीकहाँ ल्‍याओस्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

10 त्‍यसपछि आठौँ दिनमा त्‍यसले एक जोर परेवा वा ढुकुर परमप्रभु बास गर्ने पवित्र पालको ढोकामा पूजाहारीकहाँ ल्‍याओस्।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 त्यसपछि आठौँ दिनमा चाहिँ तिनीहरूले दुई वटा ढुकुर अथवा परेवाका दुई वटा बचेराहरू पुजारीकहाँ भेट हुने पालको प्रवेशद्वारमा ल्याउनुपर्छ।

Se kapitlet Kopi




गन्‍ती 6:10

Følg os:

Annoncer


Annoncer