Online Bibel

- Annoncer -




गन्‍ती 5:21 - पवित्र बाइबल

21 तब पूजाहारीले त्यस स्त्रीलाई श्राप पर्ने कसम खान लाउँछन् र उसले त्यस स्त्री मानिसलाई भन्छन् ‘परमप्रभुले तिमीलाई त्यस्तो श्राप दिऊन् कि जब जब कुनै मानिसले अर्को मानिसलाई सराप्छ उसले भन्नेछ कि जुन भयङ्कर अवस्था त्यस स्त्रीलाई आईलागेको थियो।’ “यही अवस्था तँ माथि पनि आइपरोस्, किनभने तिम्रो अनैतिक कुकृतिले तिम्रो जिउ सुकेर बाँझी हुनेछौ अनि तिम्रो पेट सुनिनेछ।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

21 यहाँ पूजाहारीले त्‍यस स्‍त्रीलाई श्रापको शपथ खुवाऊन्‌— “परमप्रभुले तेरो जाँघ सुक्‍ने र तेरो पेट सुनिने तुल्‍याउनुहुँदा, उहाँले तँलाई तेरा मानिसहरूका बीचमा श्राप र धिक्‍कारको कारण तुल्‍याऊन्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

21 परमप्रभुले तेरो नाम तेरा आफ्‍ना मानिसहरूका बीचमा श्रापित पारून्। उहाँले तेरो कोख बाँझो राख्‍नुहुनेछ अनि तेरो गर्भपात गराउनुहुनेछ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 पुजारीले त्यस स्त्रीलाई यसरी श्रापको शपथ खुवाओस्, “याहवेहले तेरो कोख बाँझो गराएर र तेरो पेट फुल्न दिएर उहाँले तँलाई तेरा मानिसहरूका बीचमा सरापको कारण तुल्याऊन्।

Se kapitlet Kopi




गन्‍ती 5:21

Følg os:

Annoncer


Annoncer