Online Bibel

- Annoncer -




गन्‍ती 4:8 - पवित्र बाइबल

8 तिनीहरूले तिनीहरू माथि रातो लुगा ओछ्याऊन् अनि त्यसमाथि फेरि नरम छालाले यसलाई छोपिदिउन्। बोक्नुको लागि प्रयोग गरिने डण्डाहरू टेबलमा राखुन्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

8 तिनीहरूले तीमाथि रातो रङ्गको कपड़ा ओछ्याई त्‍यसमाथि सीलका छाला हालिदेऊन्, र टेबिलका डन्‍डीहरू लगाइदेऊन्।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

8 यी सबैमाथि तिनीहरूले रातो तन्‍ना फिँजाउनेछन् र तिनलाई एउटा असल छालाको तन्‍नाले ढाकेर बोक्‍ने डन्‍डाहरू कुण्‍डलभित्र हाल्‍नेछन्।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 टेबुलमा भएका कुराहरूमाथि तिनीहरूले एउटा रातो रङ्गको कपडा ओछ्याऊन्, र त्यसलाई नरम छालाले ढाकेर त्यसका डण्डाहरू ठिक ठाउँमा राखिदेऊन्।

Se kapitlet Kopi




गन्‍ती 4:8

Følg os:

Annoncer


Annoncer