Online Bibel

- Annoncer -




गन्‍ती 4:33 - पवित्र बाइबल

33 मानिसहरूको सूचि तयार पार्नु र प्रत्येक मानिसले बोक्नु पर्ने के-के हो खटाऊनु। हारून पूजाहारीका छोरो ईतामारले तिनीहरूको काम रेख-देख गर्नेछ।”

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

33 भेट हुने पालमा मरारी वंशहरूले हारून पूजाहारीको छोरो ईतामारको निर्देशनमा गर्नुपर्ने सेवा यही हो।”

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

33 पवित्र पालको सेवाकार्यका यी कामहरूका निम्‍ति मरारी वंश जिम्‍मेवार रहनेछ। तिनीहरूले पूजाहारी हारूनका छोरा ईतामारको आदेशमा ती कामहरू गर्नेछन्।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 मरारी वंशकाहरूले भेट हुने पालमा हारून पुजारीको छोरा ईतामारको निर्देशनमा सेवा गर्दा गर्नुपर्ने जिम्मेवारी यही हो।”

Se kapitlet Kopi




गन्‍ती 4:33

Følg os:

Annoncer


Annoncer