Online Bibel

- Annoncer -




गन्‍ती 4:27 - पवित्र बाइबल

27 गेर्शोनी मानिसहरूले जे पनि गर्छन् भारी वोक्ने काम होस् अथवा अन्य काम हारून र तिनका छोराहरूको आदेश अनुसार गर्नेछन् र गेर्शोनी मानिसहरूको काम तिनीहरूले रेख-देख गर्नेछन्। यसर्थ गेर्शोनी मानिसहरूलाई तिनीहरूले काममा खटाऊन्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

27 तिनीहरूका सबै सेवाहरू, वा भारी उठाउने काम होस्‌ वा अन्‍य काम होस्, ती सबै हारून र त्‍यसका छोराहरूले आज्ञा गरेबमोजिम गेर्शोनीहरूले गरून्‌। तिनीहरूको सबै अभिभारा तिमीहरूले नै खटाइदेओ।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

27 ती गेर्शोनीहरूले यी सबै काम गरेका, हारून र तिनका छोराहरूले खटाएका सबै कुराहरू बोकेका, ठीकसँग भए वा भएनन्‌ मोशा र हारूनले हेर्नुपर्नेछ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 तिनीहरूका सबै सेवाहरू, चाहे बोक्ने काम, अर्थात् गर्नुपर्ने अरू कामहरू हारून र त्यसका छोराहरूको निर्देशनमा गेर्शोनीहरूले गर्नुपर्छ। तैँले तिनीहरूले बोक्ने सबै कुराहरू तिनीहरूको जिम्मामा लगाइदिनू।

Se kapitlet Kopi




गन्‍ती 4:27

Følg os:

Annoncer


Annoncer