गन्ती 4:23 - पवित्र बाइबल23 सबै भेट हुने पालमा सेवा गर्न आउने तीस देखि पचास बर्ष उमेरका मानिसहरूको गन्ती गर। Se kapitletनेपाली नयाँ संशोधित संस्करण23 भेट हुने पालमा सेवा गर्न आउने तीसदेखि पचास वर्षसम्मको उमेरका सबैलाई तैंले गन्ती गर्। Se kapitletसरल नेपाली पवित्र बाइबल23 अनि तीसदेखि पचास वर्षसम्म उमेर भएका र परमप्रभुको पवित्र पालमा सेवा गर्न योग्यका सबै मानिसहरूका नाम लेख्नू।” Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण23 भेट हुने पालमा सेवाको काम गर्न आउने, तीस वर्षदेखि पचास वर्षसम्म उमेर पुगेकाहरू सबै मानिसहरूका गन्ती गर्नू।” Se kapitlet |