Online Bibel

- Annoncer -




गन्‍ती 4:19 - पवित्र बाइबल

19 तिमीहरूले तिनीहरूको निम्ति यस्तो गर ताकि तिनीहरू अति पवित्र स्थान नजीक जाऊन् तर नमरून्। हारून अनि तिनका छोराहरूले कहाती मानिसहरूलाई पवित्र स्थान भित्र गएर तिनीहरूले बोक्नु पर्ने समानहरू सबै देखाइ दिऊन्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

19 तिनीहरू अति पवित्र कुराहरूको नजिक आउँदा नमरून्‌ भनेर यो तिनीहरूका लागि गर्‌: हारून र त्‍यसका छोराहरू पवित्रस्‍थानभित्र गएर तिनीहरू हरेकलाई आ-आफ्‍नो काम र के-के बोक्‍ने खटाइदेऊन्।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 तिनीहरू महा-पवित्र कुराहरूको नजिक आउँदा नमरून्, तर जीवित रहून्; त्यसैले तिनीहरूका निम्ति यो कुरा गर्नुपर्छ: हारून र त्यसका छोराहरू पवित्रस्थानभित्र जाऊन्, र प्रत्येक मानिसलाई त्यसको काम र त्यसले के बोक्नुपर्छ, त्यो जिम्मेवारी सुम्पिदेऊन्।

Se kapitlet Kopi




गन्‍ती 4:19

Følg os:

Annoncer


Annoncer