Online Bibel

- Annoncer -




गन्‍ती 3:37 - पवित्र बाइबल

37 वरिपरिको आँगनको खम्बाहरू, कीलाहरू, डोरीहरू, आधारहरू र यस सम्बन्धी प्रयोग गरिने कुराहरू पनि तिनीहरूको जिम्मामा थियो।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

37 चारैतिरका चोकका खामाहरू तिनका आधारहरू, कीलाहरू र डोरीहरूको जिम्‍मा थियो।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

37 बाहिरी चोकका खम्‍बा, आधार, खुट्टी र डोरीहरू पनि तिनीहरूका जिम्‍मामा थिए।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

37 साथसाथै चोकका चारैतिरका खम्बाहरू, तिनीहरूका आधारहरूसँग पालका किलाहरू र डोरीहरूको हेरचाह गर्न नियुक्त भएका थिए।

Se kapitlet Kopi




गन्‍ती 3:37

Følg os:

Annoncer


Annoncer