गन्ती 3:29 - पवित्र बाइबल29 कहाती परिवार समूहरूको मानिसहरूले पवित्र स्थानको दक्षिण पट्टि तिनीहरूको शिविर टाँगे। Se kapitletनेपाली नयाँ संशोधित संस्करण29 कहातका वंशहरूले पवित्र वासस्थानको दक्षिणपट्टि पाल टाँग्नुपर्थ्यो। Se kapitletसरल नेपाली पवित्र बाइबल29 यिनीहरू पवित्र पालको दक्षिणपट्टि बस्नुपर्थ्यो। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण29 कहाती वंशकाहरूले समागम पालको दक्षिणपट्टि छाउनी लगाउनुपर्ने थियो। Se kapitlet |