Online Bibel

- Annoncer -




गन्‍ती 3:27 - पवित्र बाइबल

27 अमामी, यिसहार, हेब्रोन र उज्जीएल परिवार समूहहरू कहात वंशका हुन्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

27 कहातबाट अम्रामी, यिसहारी, हेब्रोनी र उज्‍जीएलीहरूका वंश भए। कहातका वंशहरू यी नै हुन्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

27 कहातका गोत्रमा अम्रामी, यिसहारी, हेब्रोनी र उज्‍जीएलीका परिवारहरू थिए।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 कहात वंशकाहरू, अम्रामी यिसहारी, हेब्रोनी र उज्जीएलीहरू थिए; यिनीहरू कहाती वंशका थिए।

Se kapitlet Kopi




गन्‍ती 3:27

Følg os:

Annoncer


Annoncer