Online Bibel

- Annoncer -




गन्‍ती 3:13 - पवित्र बाइबल

13 जब तिमीहरू मिश्र देशमा थियौ, मैले मिश्रदेशका मानिसहरूका पहिले जन्मेका सबै नानीहरू मारें अनि मैले इस्राएलीहरूका पहिले जन्मेका नानीलाई मेरो नानीहरू झैं छुट्टाएँ र त्यसरी नै पहिले जन्मेका पशुहरूलाई पनि छुट्याएँ। तिनीहरू सबै मेरो हुन् म परमेश्वर हुँ।”

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

13 किनकि सबै पहिले जन्‍मने मेरा हुन्‌। मिश्रका पहिले जन्‍मेका सबैलाई मारेको दिन मैले इस्राएलका मान्‍छे र पशु दुवैका पहिले जन्‍मेका र बियाएकाहरूलाई मेरै निम्‍ति अलग गरेको थिएँ। तिनीहरू मेरा हुन्‌। म परमप्रभु हुँ।”

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 किनकि सबै पहिले जन्मनेहरू मेरा हुन्। जब मैले इजिप्टमा सबै जेठाहरूलाई प्रहार गरेँ, तब मैले इस्राएलका चाहे मानिसको होस् या पशुको होस्, पहिले जन्मेकाहरूलाई मेरा निम्ति अलग गरेँ। अनि तिनीहरू मेरा हुन्; म नै याहवेह हुँ।”

Se kapitlet Kopi




गन्‍ती 3:13

Følg os:

Annoncer


Annoncer