Online Bibel

- Annoncer -




गन्‍ती 3:1 - पवित्र बाइबल

1 परमप्रभुले सीनै पर्वतमा मोशासँग कुरा गर्नुहुँदा हारून र मोशाको परिवारको विवरण यस्तो थियो।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

1 परमप्रभुले मोशासँग सीनै पर्वतमा कुरा गर्नुभएको समयमा हारून र मोशाका परिवारका विवरण यही हो।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

1 परमप्रभु मोशासित सीनै पर्वतमा बोल्‍नुभएको समयमा हारून र मोशाका सन्‍तान यिनीहरू थिए।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 याहवेह मोशासँग सीनै पर्वतमा बोल्नुभएको समयमा, मोशा र हारूनका परिवारको विवरण यही हो।

Se kapitlet Kopi




गन्‍ती 3:1

Følg os:

Annoncer


Annoncer