Online Bibel

- Annoncer -




गन्‍ती 2:25 - पवित्र बाइबल

25 “उत्तर तिर भएको दानको शिविरमा भएका मानिसहरू तिनीहरूको आफ्नो झण्डा मुनि रहनेछन् अनि तिनीहरूको अगुवा अम्मीशद्‌दैको छोरो अहीएजर हुन्।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

25 उत्तरतिर दानको शिविरका दलहरू तिनीहरूको झन्‍डामुनि हुनेछन्‌। दानका मानिसहरूका कुलनायक अम्‍मीशद्दैका छोरा अहीएजेर होऊन्‌।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

25-31 उत्तरपट्टि, दानको दलको झन्‍डामुनि रहनेहरू दल-दल गरेर आ-आफ्‍ना अगुवाका साथमा यस प्रकारले पालमा बस्‍नेछन्‌: कुल अगुवा सङ्‍ख्‍या दान अम्‍मीशद्दैको छोरो अहीएजेर ६२,७०० आशेर ओक्रानको छोरो पगीएल ४१,५०० नप्‍ताली एनानको छोरो अहीरा ५३,४०० जम्‍मा १,५७,६००। सबैभन्दा पछि दानको दल हिँड्‍नेछ।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 उत्तर दिशातिर: दानको छाउनीका दलहरू आफ्ना झण्डामुनि हुनेछन्। अम्मीशद्दैका छोरा अहीएजेर, दान कुलका मानिसहरूका अगुवा होस्।

Se kapitlet Kopi




गन्‍ती 2:25

Følg os:

Annoncer


Annoncer