गन्ती 2:22 - पवित्र बाइबल22 “बिन्यामीन कुल दलको शिविर एप्रैमको कुल दलको शिविर नजीकै रहनेछ अनि यस कुल दलको अगुवा गिदोनीको छोरो अबीदान हुन्। Se kapitletनेपाली नयाँ संशोधित संस्करण22 त्यसपछि बेन्यामीनको कुल होस्। बेन्यामीनका मानिसहरूका कुलनायक गिदेओनीका छोरा अबीदान होऊन्। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण22 त्यसपछि बेन्यामीनको कुल रहनेछ। गिदोनीका छोरा अबीदान बेन्यामीन कुलका मानिसहरूको अगुवा होस्। Se kapitlet |