नहूमको पुस्तक 1:2 - पवित्र बाइबल2 परमप्रभु ईर्ष्यँलु र बद्ला लिने परमेश्वर हुनुहुन्छ। परमप्रभुले दोषीहरूलाई दण्ड दिनुहुन्छ। परमप्रभु एकदमै क्रोधित हुनुहुन्छ। परमप्रभुले उहाँका शत्रुहरूलाई दण्ड दिनुहुन्छ र उनीहरूसँग एकदमै क्रोधित हुनुहुन्छ। Se kapitletनेपाली नयाँ संशोधित संस्करण2 परमप्रभु डाही र बदला लिने परमेश्वर हुनुहुन्छ। परमप्रभुले बदला लिनुहुन्छ र क्रोधले भरपूर हुनुहुन्छ। परमप्रभुले आफ्ना दुश्मनहरूलाई बदला लिनुहुन्छ, र शत्रुहरूका लागि क्रोध साँचिराख्नुहुन्छ। Se kapitletसरल नेपाली पवित्र बाइबल2 परमप्रभु परमेश्वरले आफ्ना विरोधीहरूलाई सहनुहुन्न, उहाँको विरोध गर्नेहरूलाई उहाँले दण्ड दिनुहुन्छ। उहाँले आफ्नो क्रोधमा तिनीहरूसित बदला लिनुहुन्छ। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण2 याहवेह डाही र बदला लिने परमेश्वर हुनुहुन्छ; याहवेहले बदला लिनुहुन्छ र क्रोधले भरिनुहुन्छ। याहवेहले आफ्ना शत्रुहरूलाई बदला लिनुहुन्छ, र उहाँले आफ्ना शत्रुहरू विरुद्ध क्रोध साँचेर राख्नुहुन्छ। Se kapitlet |