मर्कूस 1:9 - पवित्र बाइबल9 त्यसै बेला यूहन्ना भएको स्थानमा गालीलको नासरत भन्ने शहरबाट येशू आउनु भयो। यर्दन नदीमा यूहन्नाले येशूलाई बप्तिस्मा दिए। Se kapitletनेपाली नयाँ संशोधित संस्करण9 अब ती दिनमा येशू गालीलको नासरतबाट आउनुभयो, र यूहन्नाबाट यर्दन नदीमा बप्तिस्मा लिनुभयो। Se kapitletसरल नेपाली पवित्र बाइबल9 यूहन्नाले यसरी प्रचार गरिरहेको समयमा येशू गालीलको नासरत सहरबाट आउनुभयो अनि उहाँले पनि यूहन्नाको हातबाट यर्दन नदीमा बप्तिस्मा लिनुभयो। Se kapitletपवित्र बाइबल नेपाली समकालीन संस्करण9 त्यस बेला येशू गालीलको नासरतबाट आउनुभयो, र यूहन्नाद्वारा यर्दनमा बप्तिस्मा लिनुभयो। Se kapitlet |