Online Bibel

- Annoncer -




मीकाको पुस्तक 1:6 - पवित्र बाइबल

6 यसकारण म सामरियालाई खाली मैदानमा भग्नावशेषको थुप्रोमा परिणत गरिदिनेछु। त्यो यस्तो स्थान हुनेछ जहाँ दाख रोपिनेछ। म सामरियाका ढुङ्गाहरूलाई बेंसीमा फालिदिनेछु र त्यसका जगहरू सतहमा पुर्याइदिनेछु।

Se kapitlet Kopi

नेपाली नयाँ संशोधित संस्करण

6 “यसकारण म सामरियालाई रोड़ा-ढुङ्गाको थुप्रो र दाखबारी लाउने ठाउँ बनाइदिनेछु। म त्‍यसका ढुङ्गाहरू बेँसीमा फालिदिनेछु, र त्‍यसका जगहरू नाङ्गा बनाइदिनेछु।

Se kapitlet Kopi

सरल नेपाली पवित्र बाइबल

6 यसकारण परमप्रभु भन्‍नुहुन्‍छ, “म सामरियालाई नाश पारेर खुला मैदानमा रास बनाई थुपार्नेछु र त्‍यहाँ दाखबारी बनाउनेछु। सहरका रोडाहरू बेसीमा फालिदिनेछु र सहरका जगहरू उदाङ्गो पारिदिनेछु।

Se kapitlet Kopi

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 “यसकारण म सामरियालाई भग्नावशेष, र दाखबारी रोप्ने ठाउँजस्तै तुल्याइदिनेछु। म त्यसका भग्नावशेषहरू बेँसीमा फालिदिनेछु, र त्यसका जगहरूलाई उदाङ्गो पारिदिनेछु।

Se kapitlet Kopi




मीकाको पुस्तक 1:6

Følg os:

Annoncer


Annoncer